हामी क्लब होइनौं, १०० ट्रिलियन डलरको अर्थतन्त्रसँग नेपाललाई जोड्ने पुल हौं: डीन सुरज वैद्य
clickmandu.com · Fri Jul 24 04:22:26 GMT 2026

काठमाडौं । नेपालका लागि फिलिपिन्सका अवैतनिक वाणिज्यदूत एवं वरिष्ठ उद्योगी सुरज वैद्य ‘अनररी कन्सुलर कर्प्स नेपाल’ (एचसीसीएन) को नयाँ डीनमा निर्वाचित भएसँगै एक वर्षे कार्यकालका लागि महत्त्वाकांक्षी र परिणाममुखी ‘रोडम्याप’ सार्वजनिक गरेका छन् ।
संस्थाको १९औं वार्षिक साधारण सभा तथा चार्टर डे (स्थापना दिवस) को अवसरमा आयोजित एक विशेष समारोहका बीच नेतृत्व हस्तान्तरण गरिएको हो । निवर्तमान डीन एवम् बुल्गेरियाका मानार्थ वाणिज्यदूत भोला विक्रम थापाले वैद्यलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरे । नेतृत्व हस्तान्तरणपछि थापाले अब ‘इमिडिएट पास्ट डीन’ (निवर्तमान डीन) को रूपमा संस्थालाई सहयोग जारी राख्नेछन् ।
Read full story at source (clickmandu.com)