मकालु वाइन इन्डस्ट्रीजको विशेष सभारणसभा आह्वान, आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न
arthasansar.com

मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले विशेष साधारण सभा डाकेको छ । सभा साउन २३ गते सोल्टी वेस्टेण्ड इटहरीमा विहान ११ बजे गर्ने भएको हो । कम्पनीको साउन ६ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।
सभाले जारी पूँजीको २० प्रतिशतले हुन आने १० लाख कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने, जगेडा कोषमा रहेको संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्ने, अख्तियारीका सम्बन्धमा लगायतका विशेष प्रस्ताव पारित गर्नेछ ।
Read full story at source (arthasansar.com)