त्रिशूलीमा जलसतह खतराको तहभन्दा ३ मिटर माथि, नारायणीको तटीय क्षेत्रमा पनि जोखिम
onlinekhabar.com · Sun Aug 30 01:42:13 GMT 2026

१४ भदौ, काठमाडौं । पछिल्लो भारी वर्षाका कारण केही नदीमा जलसतहले खतराको तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा ३ मिटर बढेको छ ।
Read full story at source (onlinekhabar.com)