सुनकोशीमा सतर्कता तह पार, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
lokaantar.com

सुनकोशी नदीको खुर्कोट, सिन्धुलीस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
Read full story at source (lokaantar.com)