रास्वपा सांसद बब्लु गुप्ताको बाइकमा स्टन्ट गर्दै यात्रा गरेको भिडियो भाइरल
kendrabindu.com · Fri Jul 24 04:31:36 GMT 2026

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर स्टन्ट शैलीमा यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । सार्वजनिक भएको सो भिडियो रास्वपाबाट सिरहा क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री बब्लु गुप्ता आलोचनामा परेका छन् ।
सिरहा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री गुप्ताको सार्वजनिक भएको भिडियोमा उनी गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर मोबाइल चलाइरहेको देखिन्छ।
Read full story at source (kendrabindu.com)