हामी फेरि एकै चौतारीमा भेट्नु नै छ, त्यसबेला आफ्नै शब्द सम्झेर शिर झुकाउन नपरोस्- चन्द्र भण्डारी
setopati.com · Fri Jul 24 04:34:52 GMT 2026

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक मतभेदतर्फ संकेत गर्दै मर्यादा नत्याग्न आग्रह गरेका छन्।
बिपी स्मृति दिवसमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाल प्रज्ञा भवनमा गरेको कार्यक्रममा नेताहरूले दिएका अभिव्यक्तिप्रति लक्ष्य गर्दै भण्डारीले फेरि भेट हुने र त्यसबेला आफ्नै शब्द सम्झेर शिर झुकाउने अवस्था सिर्जना नगर्न आग्रह गरेका हुन्।
Read full story at source (setopati.com)