रास्वपामा संघीय सांसदको स्वकीय सचिव बन्न एकाघरका सदस्य वा नजिकका नातेदारलाई पूर्णरूपमा निषेध (परिपत्रसहित)
rajdhanidaily.com · Fri Jul 24 04:40:23 GMT 2026

काठमाडौं
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका तर्फबाट आफ्ना संघीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ ।
Read full story at source (rajdhanidaily.com)