व्यापार घाटा १८ खर्ब
nagariknews.nagariknetwork.com · Fri Jul 24 04:25:38 GMT 2026

स्वदेशमा उत्पादन हुने वस्तु पनि विदेशबाट आयात हुँदा मुलुकको व्यापार घाटा उच्च भएको छ। नेपालको वैदेशिक व्यापारमा आयातको उच्च निर्भरता हुँदा आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा करिब १८ खर्ब रुपैयाँ नजिक पुगेको छ।
स्वदेशमै उत्पादन गर्न सकिने कृषि, खाद्यान्न, औद्योगिक तथा उपभोग्य वस्तुसमेत ठुलो परिमाणमा विदेशबाट आयात भइरहँदा व्यापार घाटा फराकिलो बन्दै गएको हो। सरकारले आयात प्रतिस्थापन, उत्पादन वृद्धि र निर्यात प्रवद्र्धनका कार्यक्रम घोषणा गर्दै आए पनि त्यसको प्रभाव अपेक्षाअनुसार देखिन सकेको छैन।
Read full story at source (nagariknews.nagariknetwork.com)