विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
khabarhub.com · Fri Jul 24 05:03:52 GMT 2026

भद्रपुर- झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।
Read full story at source (khabarhub.com)