गण्डकीमा ३५ आयोजना समस्याग्रस्त, भौतिकमा ७ अर्ब १० करोड दायित्व
onlinekhabar.com · Fri Jul 24 04:56:41 GMT 2026

८ साउन, पोखरा । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सञ्चालन गरिरहेका विकास आयोजनामा ७ अर्ब रुपैयाँभन्दा बढी आर्थिक दायित्व रहेको देखिएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा ३५ वटा आयोजना समस्याग्रस्त बनेका छन् भने आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन भइसकेपछि पनि मन्त्रालयमाथि ७ अर्ब १० करोड ४० लाख रुपैयाँभन्दा बढी दायित्व बाँकी रहेको छ ।
Read full story at source (onlinekhabar.com)