नेपालमा सुनचाँदी व्यवसाय डिजिटल बनाइँदै, 'DipArtha' सफ्टवेयर सम्बन्धी विशेष कार्यक्रम सम्पन्न
ajakoartha.com · Fri Jul 24 05:08:00 GMT 2026

काठमाडौं– नेपालका सुन चाँदी आभूषण व्यवसायीहरूलाई लक्षित गरी विशेष रूपमा तयार पारिएको नेपालकै पहिलो ज्वेलरी व्यवस्थापन सफ्टवेयर 'DipArtha' (डीपअर्थ) सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
स्वोर्डफिस टेक्नोलोजी प्रा.लि. को सहकार्यमा तथा आयोजनामा काठमाडौँको त्रिपुरेश्वरस्थित 'Bougainvilla Events' मा बिहीबार यो भव्य कार्यक्रम आयोजना गरिएको थियो। देशभरबाट सुनचाँदी तथा आभूषण व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रममा ज्वेलरी क्षेत्रको समग्र डिजिटल रूपान्तरण र आधुनिक प्रविधिको प्रयोगबारे गहन छलफल भएको थियो।
Read full story at source (ajakoartha.com)