एकैदिन तोलामा ५८ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Fri Jul 24 05:13:00 GMT 2026

नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्य घटेको छ।
बिहीबार तोलामा तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार आठ सय रूपैयाँ घटेको हो।
Read full story at source (setopati.com)