सत्ताको भागबन्डा लगाउँदै ओली–प्रचण्ड : मुख्यमन्त्रीमा एमालेको ४ प्रदेशमा दाबी, नेकपा अन्योल
bishowkhabar.com · Fri Jul 24 05:15:00 GMT 2026

काठमाडौं– नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारहरू संयुक्त रूपमा गठन गर्ने समझदारी बनेको छ ।
कांग्रेस–एमाले गठबन्धन टुटेपछि प्रदेश सरकारमा नेकपाको सहभागिता बढ्ने तयारी भएको हो ।
Read full story at source (bishowkhabar.com)