स्वास्थ्य बिमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
nepalnews.com · Fri Jul 24 03:36:15 GMT 2026

काठमाडौँ। स्वास्थ्य बिमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आव र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बिमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ।
बोर्डले आव २०८२/८३ मा असोज, कात्तिक र मंसिरसम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो। पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनाको स्वीकृत भएका दाबीहरूको रकम दुई अर्ब चार करोड ८३ लाख सात हजार ७६९ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको हो।
Read full story at source (nepalnews.com)