बर्दिबासमा मन्त्रीसहितको अनुगमन टोलीलाई अवरोध गरेपछि नाभ्या होटलका सञ्चालक पक्राउ
nepalpress.com · Fri Jul 24 05:19:08 GMT 2026

जनकपुरधाम । महोत्तरीको बर्दिबासस्थित नाभ्या होटलका सञ्चालक सुधीरकुमार अग्रवाल सरकारी अनुगमन टोलीलाई अवरोध गरेको आरोपमा पक्राउ परेका छन्।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण, स्थानीय प्रशासन र सुरक्षा निकायसहितको संयुक्त अनुगमन टोली शुक्रबार बिहान बर्दिवास–स्थित नाभ्या होटल पुगेको थियो।
Read full story at source (nepalpress.com)