फ्रान्समा फैलियो विशाल डढेलो, ४० हजार नागरिकलाई अन्यन्त्र सारियो
himalpress.com · Sat Jul 25 00:29:00 GMT 2026

दक्षिणपश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण करिब ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
लोकप्रिय पर्यटकीय क्षेत्र क्याप-फेरेट प्रायद्वीपसम्म फैलिएको आगलागीले १० हजार हेक्टरभन्दा बढी वन क्षेत्र नष्ट गरेको छ भने दर्जनौँ घर पूर्ण रूपमा ध्वस्त भएका छन्।
Read full story at source (himalpress.com)