शुक्रबार सुनको मूल्य ५८ सयले घट्यो
nepalnews.com · Fri Jul 24 05:24:34 GMT 2026

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार ८०० रुपैयाँले घटेर २ लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ रहेको थियो।
Read full story at source (nepalnews.com)