सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
khabarhub.com · Fri Jul 24 05:26:01 GMT 2026

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा पाँच हजार ८०० र चाँदी १५५ ले घटेको हो ।
Read full story at source (khabarhub.com)