सुन -चाँदीको मूल्यमा भारी गिरावट
annapurnapost.com · Fri Jul 24 05:18:02 GMT 2026

काठमाडौं : शुक्रबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। सुन प्रतितोलामा ५ हजार ८०० र चाँदी प्रतितोलामा १५५ रुपैयाँले घटेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार यसदिन ५ हजार ८०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ८५ हजार ५०० पुगेको हो। बिहीबार एकतोला सुनको मूल्य २ लाख ९१ हजार ३०० कायम भएको थियो।
Read full story at source (annapurnapost.com)