लुका मोड्रिचले गरे एसी मिलानसँगको सम्झौता नवीकरण
baahrakhari.com · Fri Jul 24 05:26:32 GMT 2026
काठमाडौं । क्रोएसियन मिडफिल्डर लुका मोड्रिचले इटालियन क्लब एसी मिलानसँगको सम्झौता नवीकरण गरेका छन् ।
उनले क्लबसँगको सम्झौता एक वर्ष बढाएका हुन् । नयाँ सम्झौताअनुसार मोड्रिच यो सिजनको अन्त्यसम्म एसी मिलानमै रहनेछन् ।
Read full story at source (baahrakhari.com)