पाँचवटा प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना
baahrakhari.com · Sat Jul 25 00:38:47 GMT 2026

काठमाडौं । देशका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति वाग्मती, गण्डकी र कोसी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
Read full story at source (baahrakhari.com)