निर्यात उद्योगका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
arthasansar.com

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दैछन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान साढे ११ बजे तय भएको उक्त बैठकमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछाने, नेपाल डग च्यु उत्पादक संघका अध्यक्ष रेशमबहादुर पोखरेल र कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी सहभागी हुनेछन्।
Read full story at source (arthasansar.com)