आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
nepalnews.com · Sat Jul 25 00:43:50 GMT 2026

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू–भागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भू–भागमा सरदर स्थानको आसपासमा छ।
Read full story at source (nepalnews.com)