कास्कीमा अपरेसन-३६५, सवारीसाधन धमाधम नियन्त्रण
himalpress.com · Fri Jul 24 05:33:53 GMT 2026

पोखरा- जिल्ला प्रहरी कार्यालय, कास्कीले अपरेसन-३६५ अन्तरगत स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गर्ने सवारीसाधन धमाधम नियन्त्रणमा लिँदै आएको छ।
हालसम्म ७ सय ७३ वटा सवारीसाधन र ३६ जना मानिस नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
Read full story at source (himalpress.com)