हिमाली भेगमा गहुँ काट्ने चटारो
annapurnapost.com · Sat Jul 25 00:39:05 GMT 2026

गोरखा :
यतिबेला हिमाली भेगका किसानहरूलाई गहुँ भित्र्याउन भ्याइनभ्याइ छ। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. १ देखि ७ सम्मका गाउँबस्तीको प्रमुख बालीका रूपमा रहेको गहुँ भित्र्याउने सिजन सुरु भएको स्थानीय किसानहरूको भनाइ छ।
Read full story at source (annapurnapost.com)