सिद्धार्थ बैंकका ग्राहकहरुलाई बर पीपल रिसोर्टमा १५% सम्मको छुट
ajakoartha.com · Fri Jul 24 05:36:00 GMT 2026

काठमाडौं- सिद्धार्थ बैंक र बर पीपल रिसोर्ट बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार लेकसाईड पोखरास्थित बर पीपल रिसोर्टमा ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०५ छुट तथा नारी डेबिट कार्ड र प्लेटिनम क्रेडिट कार्ड प्रयोग गरीे भ७३घढसक्तानी गर्दा १५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
Read full story at source (ajakoartha.com)