शाकाहारी लोखर्के बने हिंस्रक सिकारी: मुसा समातेर लुछ्दै खाएको भिडियोले वैज्ञानिकहरू नै स्तब्ध!
barnanmedia.com · Fri Jul 24 05:32:51 GMT 2026

वासिङ्टन डिसी — सामान्यतया फलफूल र गेडागुडी खाने शाकाहारी जीवका रूपमा चिनिने क्यालिफोर्नियाका भुइँ लोखर्केहरू (Ground Squirrels) अब हिंस्रक र मांसाहारी बन्न थालेका छन्। हालै सार्वजनिक भएको एक सनसनीपूर्ण अनुसन्धानले यी लोखर्केहरूले अन्य साना जनावरहरूको सक्रिय रूपमा सिकार गरिरहेको खुलासा गरेको छ।
वैज्ञानिक इतिहासमै पहिलो पटक लोखर्केले 'भोल' (Vole) भनिने साना मुसा प्रजातिलाई लखेटेर, मारेर खाएको दृश्य क्यामेरामा कैद गरिएको हो।
Read full story at source (barnanmedia.com)