किन हरेस खान्छ मान्छे?
nagariknews.nagariknetwork.com · Sat Jul 25 00:51:11 GMT 2026
जीवन रहुन्जेल उतार–चढाव आउँछ, किन दिक्दार मान्छन् र हरेस खान्छन् मान्छे ?
मानव जीवन एउटा नदीजस्तै हो। कहिले शान्त बग्छ, कहिले भेल बनेर उर्लिन्छ। कहिले सफलता, सम्मान, खुसी र समृद्धि प्राप्त हुन्छ भने कहिले असफलता, पीडा, निराशा र अभावको सामना गर्नुपर्छ। यही परिवर्तनशीलताको नाम नै जीवन हो। जुन दिन जीवन सकिन्छ यी चिज कहाँ पाइन्छ र ? केही मानिस त जीवनप्रति नै निराश हुन थाल्छन् र अल्पायुमै जीवन त्याग्न पुग्छन्। आखिर किन यस्तो हुन्छ ? जबकि सबैलाई थाहा छ कि जीवनमा उतार–चढाव स्वाभाविक कुरा हो। यसको जवाफ स्वयं– मानिसको मन, सोच, अपेक्षा, अहंकार, डर र आत्मविश्वाससँग जोडिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)