शेख हसिनाको सत्ता ढलेको २३ महिनापछि पदबाट राजीनामा दिँदै राष्ट्रपति
bbc.com · Fri Jul 24 05:55:10 GMT 2026

निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि बाङ्ग्लादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले पदबाट राजीनामा दिन लागेका छन्।
शाहबुद्दिन हसिनाका पूर्वसहयोगी हुन्। उनी सन् २०२३ मा राष्ट्रपति बनेका थिए।
Read full story at source (bbc.com)