जेलभित्रै लागूऔषध तस्करी गर्ने बिरालो रंगेहात पक्राउ !
nagariknews.nagariknetwork.com · Fri Jul 24 05:50:23 GMT 2026

रूसमा अचम्मको घटना बाहिर आएको छ। अपराधीहरूले जेलभित्र अवैध लागूऔषध पुर्याउनका लागि बिरालोको प्रयोग गरेका छन्।
निज्नी नोभगोरोड शहरको सुधारात्मक कोलोनी नम्बर १७ मा लागूऔषध तस्करी गरिरहेको अवस्थामा जेलका कर्मचारीहरूले मंगलबार एउटा बिरालोलाई नियन्त्रणमा लिएका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)