चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
nepalsamaya.com · Fri Jul 24 05:53:00 GMT 2026

झापा- ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका ७२ वर्षीय जहरमान लिम्बूको एउटै सपना थियो- आफ्नै स्वामित्वमा एक टुक्रा जमिन।
आफूले उपयोग गरेको भूमिको लालपुर्जा नहुँदा जहरमानको मनमा पनि वर्षौँदेखि एउटै चिन्ता थियो— कुन दिन सरकारले उठिबास लगाउँछ।
Read full story at source (nepalsamaya.com)