नयाँ संविधान बनेयता ३७४ प्रतिशतले बढ्यो सार्वजनिक ऋण
bishowkhabar.com · Fri Jul 24 05:53:00 GMT 2026

काठमाडौं– पछिल्लो १० वर्षमा नेपालको सार्वजनिक ऋण ३७४ प्रतिशत अर्थात् करिब ५ गुणाले बढेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार १० वर्षमा नेपालको सार्वजनिक ऋण २३ खर्ब रुपैयाँले बढेको हो ।
Read full story at source (bishowkhabar.com)