आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
ratopati.com · Fri Jul 24 06:00:50 GMT 2026

काठमाडौँ । निर्वाचन आयोगको रिक्त पदका लागि प्रस्तावित प्रमुख आयुक्त मानबहादुर कार्की तथा आयुक्तद्धय गुरु प्रसाद वाग्ले र डा. राजीव सुब्बाले आफूहरू नियुक्त भए आयोगलाई आधुनिक र प्रविधिमैत्री बनाउने बताएका छन् । संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनीहरूले यस्तो बताएका हुन् ।
प्रस्तावित प्रमुख आयुक्त कार्की र आयुक्तद्धय वाग्ले र सुब्बाले समितिमा पेस गरेको अलग अलग कार्ययोजनामा आयोगको सुदृढीकरण र निर्वाचन प्रणालीमा आमूल परिवर्तनको खाका पनि अघि सारेका छन् ।
Read full story at source (ratopati.com)