‘समयमै उपचार नगरे कलेजो फेल हुन सक्छ, प्रत्यारोपण नै अन्तिम विकल्प’ : डा. पौडेल
kalakarmi.com · Fri Jul 24 06:02:23 GMT 2026

काठमाडौं- नेपालमा कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) सेवा प्रारम्भ भएको एक दशक बितिसक्दा पनि अपेक्षाअनुसार विस्तार हुन सकेको छैन् ।
केएमसी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेलले कलेजो प्रत्यारोपणका लागि जनशक्ति अभाव, सीमित जनचेतना र सरकारी आर्थिक सहयोगको कमी मुख्य चुनौती भएको बताए । डा. पौडेलका अनुसार नेपालमा सन् २०१६ देखि कलेजो प्रत्यारोपण सेवा सुरु भएको हो । हालसम्म करिब एकसय वटा मात्रै प्रत्यारोपण भएको उल्लेख गर्दै उनले यो प्रगति निकै सुस्त रहेको बताए ।
Read full story at source (kalakarmi.com)