बालेनले अर्थमन्त्री वाग्लेलाई भने– ‘पात्र जोसुकै होस् मलाई नतिजा दिनुस्’
barnanmedia.com · Sat Jul 25 01:04:21 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी नियुक्ति तथा कर्मचारी सरुवामा कुनैपनि प्रकारको राजनीतिक दबाब र प्रभाव स्वीकार्य नहुने दाबी गरेका छन् ।
बिहीबार आन्तरिक राजश्व विभागमा आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
Read full story at source (barnanmedia.com)