सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो : आईजीपी कार्की
kendrabindu.com · Fri Jul 24 06:09:03 GMT 2026

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सडक सुरक्षा प्रहरीको मात्र जिम्मेवारी नभइ सरकार, सञ्चारमाध्यम, निजी क्षेत्र र नागरिक समाजसहित सबैको साझा दायित्व भएको बताएका छन्।
शुक्रबार काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजित मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आन्दोलनका क्रममा भवन र स्रोत–साधन खरानी हुँदा पनि मेट्रो ट्राफिक एफएमले पुनर्निर्माणपछि नयाँ ऊर्जाका साथ प्रसारणलाई निरन्तरता दिएको भन्दै प्रशंसा गरे।
Read full story at source (kendrabindu.com)