गणेश नेपालीको परिवारलाई पनि सभापति थापाले दिए १ लाख राहत
setopati.com · Fri Jul 24 06:06:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको परिवारलाई १ लाख रुपैयाँ राहत दिएका छन्।
मुगुको सोरू गाउँपालिका—१ का २५ वर्षीय गणेश आत्मदाह प्रयासपछि उपचारका क्रममा हालै वीर अस्पतालमा निधन भएको थियो।
Read full story at source (setopati.com)