गोविन्द केसीविरुद्ध ‘काउन्टर अनशन’ बस्ने गेटा संघर्ष समितिको चेतावनी
nepalpress.com · Fri Jul 24 06:10:07 GMT 2026

धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले डा. गोविन्द केसीलाई आफ्नो अनशन तत्काल फिर्ता लिन आग्रह गर्दै अन्यथा प्रतिअनशनमा बस्ने चेतावनी दिएको छ।
समितिका संयोजक लोकराज पाण्डेले शुक्रबार भिडिओ सन्देश जारी गर्दै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमबासीको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि भएकाले यसको विरोध कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका हुन्।
Read full story at source (nepalpress.com)