हाजिरी जमानीमा छुटेकी वेदिका केसी आज साइबर ब्युरोमा उपस्थित हुनुपर्ने
barnanmedia.com · Fri Jul 24 06:04:56 GMT 2026

कथा वाचिका राधिका दासीको उजुरीका आधारमा पक्राउ परेर बिहीबारै छुटेकी वेदिका केसी आज शुक्रबार पनि साइबर ब्युरोमा उपस्थित हुनुपर्ने भएको छ।
ब्युरोले १० दिन हिरासतमा राख्न अनुमति मागे पनि अदालतले एक दिन मात्रै म्याद दिएपछि उनी बिहीबारै रिहा भएकी हुन्।
Read full story at source (barnanmedia.com)