फिफा विश्वकप २०२६ को ड्रिम टिम घोषणा
kendrabindu.com · Sat Jul 25 01:17:42 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को समापनसँगै विश्वभरका करोडौं फुटबल प्रशंसकहरूले आफ्ना मन पर्ने खेलाडीहरूलाई मतदान गरी एउटा विशेष टोली छानेका छन् ।
ड्रिम इलाभेन वा ‘बेस्ट इलाभेन’ फिफाद्वारा सञ्चालित एउटा यस्तो मञ्च हो, जहाँ फ्यानहरूले प्रत्येक चरणको खेल प्रदर्शनका आधारमा उत्कृष्ट ११ खेलाडी चयन गर्छन् । यो गोल्डेन बल, गोल्डेन बुट वा गोल्डेन ग्लोभ जस्ता प्राविधिक पुरस्कारभन्दा फरक छ, किनकि यो केबल तथ्यांकमा मात्र आधारित नभइ प्रशंसकहरूको मन जित्न सफल खेलाडीहरूको पहिचान पनि हो ।
Read full story at source (kendrabindu.com)