एनआरएनए वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनद्वारा १० लाख सहयोग
ratopati.com · Sun Aug 30 01:55:54 GMT 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि रु. १० लाख सहयोग गर्ने भएका छन्।
शेरचनले सामाजिक सञ्जालमार्फत आफ्नो व्यक्तिगत तर्फबाट एनआरएनएको माध्यमबाट उक्त सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन्।
Read full story at source (ratopati.com)