भोटेकोशीमा पुनः बाढी, जलसतह घट्दै
lokaantar.com

भोटेकोशी नदीमा आज बिहान पुनः बाढी आएपछि रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ। अहिले भने नदीको जलसतह घटेर सामान्यतर्फ फर्किन थालेको छ।
बिहान करिब ३ः३० बजे ठूलो आवाजसहित बाढी आएपछि धुञ्चेका स्थानीयवासी सुरक्षित स्थानतर्फ सरेका थिए। उनीहरू अस्पताल क्षेत्र तथा खेलमैदानमा भेला भएर बसेका थिए। पानीको बहाव घट्न थालेपछि स्थानीयवासी घर फर्किन थालेका छन्।
Read full story at source (lokaantar.com)