परोपकार प्रसूति अस्पतालमा ६२ औँ स्वस्थ शिशु प्रतिस्पर्धा आयोजना हुँदै
khabarhub.com · Fri Jul 24 06:12:50 GMT 2026

काठमाडौं – परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीले ६२ औँ ‘स्वस्थ शिशु प्रतिस्पर्धा’ आयोजना गर्ने भएको छ । अस्पतालमा जन्मिएका नवजात शिशुदेखि १ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै प्रतियोगिता सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ।
Read full story at source (khabarhub.com)