सांसदले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
shilapatra.com · Fri Jul 24 06:09:00 GMT 2026

सरकारको संघीय सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध अदालतमा रिट दर्ता भएको छ ।
सर्वोच्च अदालतमा अधिवक्त प्रेमराज सिलवालले रिट दर्ता गरेका हुन् । सिलवालले दर्ता गरेको रिटको ११ साउनमा पेसी तोकिएको छ ।
Read full story at source (shilapatra.com)