ह्वात्तै घट्यो सुनको मूल्य
nepalviews.com · Fri Jul 24 06:16:22 GMT 2026

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ८ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा सुनको मूल्य निकै अस्थिर देखिएको छ ।
Read full story at source (nepalviews.com)