सरकारले शेयर खरिदबिक्री स्वीकार नगर्दा हतोत्साहित भयौँ : एनसेल
khabarhub.com · Fri Jul 24 06:22:20 GMT 2026
काठमाडौं – झन्डै तीन वर्षदेखि शेयर स्वामित्व परिवर्तनसम्बन्धी कारोबारलाई सरकारले मान्यता नदिँदा कम्पनीको नियमित सञ्चालन, व्यवस्थापन र भावी लगानी प्रभावित भएको भन्दै एनसेलले आफू हतोत्साहित भएको जनाएको छ ।
Read full story at source (khabarhub.com)