बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर
onlinekhabar.com · Fri Jul 24 06:17:19 GMT 2026

८ साउन, काठमाडौं । बाल मन्दिरमा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो ।
Read full story at source (onlinekhabar.com)