नेपालमा अब भारतीय २ सय र ५ सयका नोट चल्ने
ajakoartha.com · Fri Jul 24 06:21:00 GMT 2026

काठमाडौं- नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार तथा ओसारपसारसम्बन्धी व्यवस्था स्पष्ट गर्दै नेपालमा भारतीय २ सय र ५ सय रुपैयाँका नोट प्रयोग गर्न सकिने जनाएको छ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भएका भारतीय २ सय र ५ सय रुपैयाँका नोट नेपालमा प्रचलित व्यवस्थाअनुसार ल्याउन, लैजान र सटही गर्न सकिनेछ। यद्यपि, सन् २०१६ नोभेम्बर ८ अघिका भारतीय ५०० र १,००० रुपैयाँका नोट भने प्रतिबन्धित नै रहनेछन्।
Read full story at source (ajakoartha.com)