गोलभेडा रु ४४, आलु रु ४७ नजिक
halokhabar.com · Fri Jul 24 06:22:00 GMT 2026

×
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको आजको थोक मूल्यसूचीअनुसार अधिकांश तरकारी तथा फलफूलको मूल्य स्थिर देखिएको छ । नेपाली ठूलो गोलभेडाको औसत थोक मूल्य प्रतिकेजी रु ४४.१३ कायम हुँदा लोकल सानो गोलभेडा रु १७ र टनेल गोलभेडा रु ३२.५० मा कारोबार भइरहेको छ ।
Read full story at source (halokhabar.com)