आज हरिशयनी एकादशी: घर-घरमा तुलसी सारिँदै,चतुर्मास व्रत सुरु
nepallive.com · Sat Jul 25 01:38:26 GMT 2026

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा रोपी चार महिनासम्म गरिने विशेष पूजा-आराधना आजदेखि धार्मिक विधिपूर्वक सुरु हुँदै छ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन (निर्जला एकादशी) घर-घरको तुलसीको मोठमा राखिएको बिउको बिरुवालाई आज मोठमा सारेर रोप्ने परम्परा छ ।
Read full story at source (nepallive.com)